नागरिक बडापत्र

भाषा आयोग

शङ्खमूल, काठमाडौँ

नागरिक वडापत्र

क्र.सं.

सेवाको विवरण

आवश्यक कागजात

लाग्ने अनुमानित समय

लाग्ने शुल्क

जिम्मेवार कर्मचारी/शाखा

सेवा प्रवाह गर्ने समय

गुनासो सुन्ने अधिकारी

 १.
आयोगले सञ्चालन/कार्यान्वयन गर्ने कार्यक्रम तथा आयोगका सिफारिससम्बन्धी

मौखिक/लिखित निवेदन

सोही दिन

निःशुल्क

उपसचिव/ योजना, अनुगमन तथा सिफारिस शाखा

कार्यालय समय भित्र

सचिव

२.

भाषाहरूको संरक्षण, संवर्द्धन तथा विकासका लागि भएका कार्य एवम् भावी कार्ययोजनाको जानकारी

मौखिक/लिखित निवेदन

सोही दिन

निःशुल्क उपसचिव/ भाषा संरक्षण तथा संवर्द्धन शाखा कार्यालय समय भित्र सचिव
३. लोपोन्मुख/सङ्‌कटापन्न/वक्ता कम भएका भाषामा भाषा कक्षा सञ्चालन लिखित निवेदन आयोगबाट निर्णय भएबमोजिम निःशुल्क उपसचिव/ भाषा संरक्षण तथा संवर्द्धन शाखा कार्यालय समय भित्र सचिव
४. लोपोन्मुख भाषाहरूको संरक्षणसम्बन्धी कार्य (वर्ण निर्धारण, शब्द सङ्कलन, पाठ सङ्कलन, भाषिक इतिहास लेखन, व्याकरण निर्माण, शब्दकोश निर्माण, वृत्तचित्र निर्माण) लिखित निवेदन आयोगबाट निर्णय भएबमोजिम निःशुल्क उपसचिव/ भाषा संरक्षण तथा संवर्द्धन शाखा कार्यालय समय भित्र सचिव
५. शिक्षामा मातृभाषा तथा मातृभाषामा प्राज्ञिक तथा सिर्जनात्मक कार्यक्रमको जानकारी
क) मातृभाषामा शिक्षाको प्रयोगसम्बन्धी एकीकृत अध्ययन
ख) लोकवार्ता सङ्कलन तथा अभिलेखन
ग) साङ्केतिक भाषामा दोभाषे तयारी
मौखिक/लिखित निवेदन सोही दिन निःशुल्क उपसचिव/ मातृभाषा शिक्षा शाखा कार्यालय समय भित्र सचिव
६. भाषा तथा सूचना प्रविधिसम्बन्धी कार्य
क) डिजिटल शब्दकोश निर्माण
ख) प्राविधिक शब्दकोश निर्माण
ग) विभिन्न भाषामा भाषिक सन्देश निर्माण
लिखित निवेदन आयोगबाट निर्णय भएबमोजिम निःशुल्क उपसचिव/ भाषा तथा सूचना प्रविधि शाखा कार्यालय समय भित्र सचिव
७. नेपालमा बोलिने भाषा सम्बन्धमा भएका अध्ययन अनुसन्धानहरूको जानकारी मौखिक/लिखित निवेदन सोही दिन निःशुल्क उपसचिव/ अध्ययन अनुसन्धान तथा प्रदेश समन्वय शाखा कार्यालय समय भित्र सचिव
८. अनुसन्धान वृत्ति (स्नातकोत्तर वा सोभन्दा माथिको लागि) लिखित निवेदन सूचनामा उल्लेख भएबमोजिम निःशुल्क उपसचिव/ अध्ययन अनुसन्धान तथा प्रदेश समन्वय शाखा कार्यालय समय भित्र सचिव
अनुसन्धान प्रस्ताव (Research Proposal)
९. आयोगका प्रकाशनसम्बन्धी मौखिक/लिखित निवेदन सोही दिन निःशुल्क शाखा अधिकृत/भण्डार शाखा कार्यालय समय भित्र सचिव
१०. विज्ञ सूची दर्ता क) व्यक्तिगत दर्ता तोकिएबमोजिम निःशुल्क उपसचिव/ प्रशासन तथा मानव संसाधन विकास शाखा कार्यालय समय भित्र सचिव
तोकिएबमोजिमको ढाँचामा निवेदन
नागरिकता प्रमाणपत्रको छायाप्रति
वैयक्तिक विवरण (Curriculum Vitae)
ख) संस्थागत दर्ता
तोकिएबमोजिमको ढाँचामा निवेदन
संस्था दर्ताको प्रमाणपत्रको छायाप्रति (नवीकरणसहित)
संस्थाको विधानको छायाप्रति
मूल्य अभिवृद्धि कर (VAT)/स्थायी लेखा नम्बर (PAN) दर्ताको छायाप्रति
गत आ.व. सम्मको कर चुक्ताको प्रमाणपत्रको छायाप्रति
संस्थाको कार्य अनुभवसम्बन्धी विवरण
अन्य आवश्यक कागजातहरू
११. पत्र/निवेदन दर्ता पत्र/निवेदन तुरुन्त निःशुल्क नायब सुब्बा/कर्मचारी प्रशासन एकाइ कार्यालय समय भित्र सचिव

नोटः-

  • कार्यालय समय प्रत्येक शुक्रवार साँझ 3 बजेसम्म र शनिवार कार्यालय बन्द रहनेछ ।

कार्यालय सम्पर्कः- फोन नं. ०१-५२४२०४६, ०१-५२४२२३१, ०१-५२४2233

ईमेलः- languagecommission2016@gmail.com वेबसाइटः- www.languagecommission.gov.np